Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। संस्थापन पक्षसँग मंगलबार बिहान भएको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको हो । सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाताका रुपमा रहेका महाधिवेशन प्रतिनिधिको नाम पनि सार्वजनिक गरिसकेको छ । मतदाता नामावलीको पहिलो नम्बरमा सभापति शेरबहादुर देउवाको नाम रहेको छ । त्यसैगरी…