Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेश सरकारले स्थानीय सेवा( गठन तथा सञ्चालन) ऐन संशोधनको माग गर्दै आन्दोलनमा रहेका कर्मचारीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेकोको छ । आन्दोलनरत कर्मचारीसँग तीन सदस्यीय वार्ता टोली गठन गरेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । २०८२/०२/०२ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता…