Live on
Your Voice, Your Power
महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ ।’ दमाहा बजाउँदै गरेकी बर्दिबास–३ पाटुकी निरु पौडेलले भनिन्, ‘सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।’ पञ्चे बाजा समूहमा निरु मात्र होइन क्षत्री, तामाङ्,…