Live on
Your Voice, Your Power
काठमाडौं– उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुल्याउन र दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी तीन महिने ट्राफिक उज्यालो अभियान शुरु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियान शुरु गरेको हो । अभियानअन्तर्गत ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्याइने तथा सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास…