Live on
Your Voice, Your Power
काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा 'अति भारी' वर्षा भएको छ । नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास 'अति भारी' (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ । यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले…