समाचार « Khabarhub

द्रुत गतिमा विकास गर्ने मुलुकको सूचीमा नेपाल पर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताएका छन् । मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताए । वर्तमान सरकारले मुलुकको आर्थिक…