समाचार « Khabarhub

निजी विद्यालयका शिक्षक पढाउँछन्, तलब पाउँदैनन्

महेन्द्रनगर- माधवराज पन्त सुदूरपश्चिम कञ्चपुर जिल्लाको ज्ञान वाटिका बोर्डिङ स्कूलका शिक्षक हुन् । उनी गत चैतमा लकडाउन हुनुअघिसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म स्कूलमा पढाउनमै व्यस्त हुन्थे । चैत ११ गते लकडाउन भएपछि स्कूल खुलेको छैन । उनले गत चैतदेखिको तलब पनि पाएका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको केही दिनमा पन्तको स्कूलले…