समाचार « Khabarhub

कोरोना संक्रमण देखा परेपछि काठमाडौंको ठमेलक्षेत्र सिल

काठमाडौं- कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ । दुई महिनाअघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि ठमेलबाट खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए। उनको श्रीमतीमा भने…