Live on
Your Voice, Your Power
काठमाडौं- चीनले नेपाललाई पाँच हजार थान टेन्ट सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ती टेन्ट नेपाललाई हस्तान्तरण गरेको जनाएकी छिन् । ‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले…