समाचार « Khabarhub

उत्तर कोरियामा १४ वर्षपछि चिनियाँ नेताको राजकीय भ्रमण, सी र किमबीच आजै भेटवार्ता

एजेन्सी–चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका पुगेका छन् । सन् २००५ पछि चिनियाँ राष्ट्रपति उत्तर पुगेको यो पहिलो पटक हो ।  सीले आजै उत्तर कोरियाका शासक किम जोन उनसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सी र किमबीच चीनमा भने चार पटक भेटवार्ता भइसकेको छ । आज हुने भेटमा उत्तर कोरियाको…