Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । बितेको २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । कुल संक्रमित मध्ये ७१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त…