सरकारको मजदूर विरोधी नीति भन्दै ७ ट्रेड युनियनले गरे प्रदर्शन (फोटो फिचर) | Khabarhub Khabarhub

सरकारको मजदूर विरोधी नीति भन्दै ७ ट्रेड युनियनले गरे प्रदर्शन (फोटो फिचर)


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न सात ट्रेड युनियन महासंघहरुले कोभिड १९ को बहाना बनाएर सरकारले मजदूर विरोधी नीति लिएको भन्दै प्रदर्शन गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ,जनता समाजवादी निकट समाजवादी ट्रेड युनियन महासंघलगायतका सात ट्रेड युनियन महासंघहरूले कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउन/निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौतीलगायतका मजदूर विरोधी नीति लिएको भन्दै प्रदर्शन गरेका छन्।

उनीहरुले उत्पीडित मजदूरको पक्षमा निर्णय लिन सरकारलाई खबरदारी समेत गरेका छन् ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  २ : १४ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना