समाचार Archives | Page 8646 of 8646 | Khabarhub Khabarhub

सीप प्रमाणीकरणमा विदेशबाट फर्किएका युवाले चासो देखाएनन्, दुई महिनामा साढे ४ सयको आवेदन

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप परीक्षण र प्रमाणीकरण गरी प्रमाणपत्र दिन योजना अघि ल्याएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफुले विदेशमा सिकेको परीक्षण गराउन चासो नदिएको पाइएको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलो पटक गएको मंसिर ११ गतेदेखि मंसिर मसान्तसम्मको म्याद दिएकोमा फारम भर्नेको सख्या कम भएपछि पुस मसान्तसम्मको म्याद थपिएको थियो।…