समाचार « Khabarhub

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा बुधबार भएको भेटमा दुई मुलुकबीचको पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । उक्त भेटमा परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलगायतको सहभागिता रहेको थियो । यसअघि बुधबारै बंगलादेशका राष्ट्रपति हमिदले…