समाचार « Khabarhub

रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित

काठमाडौं -  रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् । चार दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा बुधबार पनि १० हजार ५५९ जना नयाँ संक्रमित थपिएका छन् । यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ र…