Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी छन् । गृहमन्त्री रमेश लेखक नै विवादमा परेपछि उनले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी हुन् । सांसद गौतमले भिजिट भिसामा गएका नेपालीलाई आफू विदेश जाँदा अध्यागमन कार्यालयमा दिइएको घुसको…