समाचार « Khabarhub

प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले संसद्‌ विघटन सिफारिस गर्ने सहमति

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकार प्रमुखमा शपथ लिएपछि मन्त्रिपरिषद्‌ बैठकबाट प्रतिनिधि सभा विघटन सिफारिस गर्ने सहमति भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजै बेलुकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी लगत्तै ९ बजे पद तथा गोपनीयताको सपथ खुवाउने उनको सचिवालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ । राष्ट्रपति रामचन्द्र पौडेलका सञ्‍चारविज्ञ किरण पोखरेलका अनुसार शपथग्रहण…