समाचार « Khabarhub

पहिरोले थुनिएर ताल बनेको सभाखोला बग्न थाल्यो

संखुवासभा– वर्षपछिको पहिरोले थुनिएको संखुवासभाको सभाखोलामा रहेको पानी विस्तारै बग्न सुरु गरेको छ। संखुवासभाको सभापोखरी गाउँपालिका–४ फाक्सीबुङमा पहिरो खस्दा सभाखोला थुनिएको थियो । बुधबार दिउँसो करिब साढे २ बजे पाक्सीबुङको पाखो बगेसँगै सभाखोला थुनिएको थियो । खोला थुनिएपछि करिब तीन सयम मिटर भन्दा ठूलो ताल बनेको थियो । सभापोखरी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष…