Live on
Your Voice, Your Power
भोजपुर– भोजपुरको अरुण गाउँपालिका– ७ सिक्रेटारमा वडा कार्यालयले १० लाख रुपैयाँ खर्चेर बाल उद्यान निर्माण गरेको छ । वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो । बाल उद्यान हुँदै कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा…