समाचार « Khabarhub

चीनमा पछिल्लो २४ घण्टामा ४६ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना रोकिएका छैनन् । पछिल्लो २४ घण्टामा चीनमा एक जनाको मृत्यु भएको छ भने ४६ जना नयाँ संक्रमित देखिएका छन्…