समाचार « Khabarhub

पाहुना बोलाउन जाँदै गण्डकी सरकार

कास्की- यतिबेला प्रदेश सरकारदेखि सङ्घीय सरकार पर्यटन प्रवर्द्धनको गतिविधिलाई बढी जोड दिइरहेका छन् । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ भने सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर विभिन्न कार्यक्रम अघि सारेको छ । प्रदेशमा १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य राखेको गण्डकी प्रदेश सरकारले भ्रमण वर्ष सकिन अब झण्डै तीन महिना…