समाचार « Khabarhub

र्‍यापिड टेष्टमा बहराइनबाट फर्किएका गोरखाका युवामा देखियो कोरोना पोजिटिभ

गोरखा- आरडीटी किटबाट गरिएको परीक्षणमा गोरखामा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए । उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ ।…