समाचार « Khabarhub

विश्वमा ४ लाख ७८ हजार कोरोनाभाइरस संक्रमित निको भए

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणमा परेका चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख…