समाचार « Khabarhub

सरकारको कामलाई लिएर निरासा बढाउने कोसिस भइरहेको छ–मन्त्री अर्याल

भक्तपुर– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको दाबी गरेकी छिन् । राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उनले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताइन् । नेपाली जनताले लामो सङ्घर्षले…