समाचार « Khabarhub

कोरोना संकटले विश्वमा कति कामदार बेरोजगार होलान् ?

काठमाडौं– अन्तर्राष्ट्रिय श्रम सङ्गगठन (आइएलओ) ले कोभिड–१९ सङ्कटले सन् २०२० को दोस्रो चौमासिक अवधिमा विश्वभरका ६.७ प्रतिशत कामदार बेरोजगार बन्ने अनुमान गरेको छ, जो १९ करोड ५० लाख पूर्णकालीन कामदार बराबर हो । सबैभन्दा धेरै अरब मुलुकहरूमा, ८.१ प्रतिशत, कामदार बेरोजगार हुनेछन् जो करिब ५० लाख पूर्णकालीन कामदार बराबर हो । यसैगरी युरोपमा ७.८ प्रतिशत…