समाचार « Khabarhub

कसैको लहडका भरमा संविधान संशोधन गर्न सकिन्नः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान गतिशील दस्ताबेज भएकाले कसैको लहड वा रहरको भरमा संशोधन गर्न नसकिने बताएका छन् । संविधान दिवसको अवसरमा विहीबार उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले आयोजना गरेको कार्यक्रममा उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने तर्क गरेका हुन्। ‘संविधान कार्यान्वयन उपलब्धि र आगामी…