समाचार « Khabarhub

सावधानी अपनाए कोरोना संक्रमित छिमेकमै भएपनि सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उचित सावधानी अपनाउने हो भने कोरोना संक्रमित टोल वा छिमेकमा भए पनि अन्य व्यक्तिलाई नसर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको नजिक गएमात्र कोरोना सर्ने तर संक्रमित टोल वा छिमेकमा रहँदैमा भने नसर्ने बताएका हुन् । ‘कोरोना संक्रमित आफ्नो टोल छिमेकमा हुँदैमा कोरोना हाम्रो घरमा…