समाचार « Khabarhub

हेटौँडामा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि

मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ  । गएराति हेटौँडा–४ स्थित आइसोलेशन कक्षका मृत्यु भएका हेटौँडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उनमा  कोरोना सङ्क्रमण…