Live on
Your Voice, Your Power
काठमाडौं- जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफर मृत भेटिएका छन् । फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ। क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचानमा प्रहरीलाई कठिनाई उत्पन्न भए पनि उक्त शव अर्थमन्त्री थोमक स्किफरको नै रहेको त्यहाँको प्रहरीले पुष्टि गरेको हो। थोमकले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा…