समाचार « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौं- सरकारले बाढी पहिरोजस्ता प्राकृतिक विपद‌को घटना परी ज्यान गुमाउनेको परिवादरलाई दुई लाख राहत दिने भएको छ। सोही परिवारका अन्य सदस्यको पनि मृत्यु भएमा भने प्रतिव्यक्ति एक लाखका दरले राहत दिइने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सो निर्णय…