Live on
Your Voice, Your Power
काठमाडौं- कान्तिपुर मिडिया ग्रुपले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण छापा संस्करणको प्रकाशन स्थगन गरेको छ। विशेष प्रकाशकीय लेख्दै कान्तिपुर पब्लिकेसन्सले ‘कान्तिपुर’ र ‘द काठमाडौं पोष्ट’ दैनिकका साथै नेपाल, नारी र साप्ताहिकको प्रकाशन स्थगन गरेको जनाएको छ। कान्तिपुरले अवस्था सामान्य हुने बित्तिकै पत्रपत्रिका प्रकाशन पूर्ववत् सञ्चालन हुने जनाएको छ। विशेष प्रकाशकीयमा भनिएको छ,…