Live on
Your Voice, Your Power
बैतडी– भारतबाट आएका युवालाई क्वारेन्टाइनमा राखिएको विषयलाई लिएर बैतडीमा एकजना स्वास्थ्यकर्मीमाथि निर्धात कुटपिट भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका–५ को क्वारेन्टाइनमा राखिएका ७ जनाको विषयलाई लिएर स्वास्थ्यकर्मी करनसिंध धामीमाथि निर्घात कुटपिट भएको हो । पुर्चौंडी नगरपालिकाले हालै भारतबाट फर्किएका युवाहरुलाई वडा नम्बर ५ मा क्वारेन्टाइन बनाएर राखेको थियो । तर, क्वारेन्टाइनमा रहेका ७ जनामध्येका एक…