समाचार « Khabarhub

हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनुपर्ने बताएका छन् । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक दलले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले समान कामको समान ज्याला भनिए पनि महिला श्रमिकलाई दिने…