समाचार « Khabarhub

धनकुटामा हट्यो कर्फ्यु

धनकुटा– धनकुटामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश हटाएको छ । कर्फ्यु हटेपछि जनजीवन सामान्य हुँदै गएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थितिमा सुधार आएकोले कर्फ्यु हटाउने निर्णय गरिएको बताएका छन् । कर्फ्यू हटे पनि निषेधाज्ञा भने कायमै छ । प्रशासनले अर्को सूचना जारी नहुँदासम्म मानिसहरूलाई ठूलो समूहमा भेला नहुन आग्रह गरेको छ ।…