समाचार « Khabarhub

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।  प्रवक्ता मनिष झाले बैठक बिहीबार राती ८ बजे ‘भर्चुअल’ बस्ने जानकारी दिए ।