समाचार « Khabarhub

स्वास्थ्य मन्त्रालयका सहसचिव र विभागीय प्रमुखलाई बिदाको दिनमा पनि काम निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका सहसचिव र विभागीय प्रमुखहरुलाई विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले आज स्वास्थ्य मन्त्रालय मातहतका विभाग, महाशाखा, तथा अस्पतालहरुलाई पत्राचार गर्दै बिदाको दिनमा पनि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । विश्वभर कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिएकाले नेपालमा रोगको संक्रमण रोक्ने स्वास्थ्य…