समाचार « Khabarhub

डडेल्धुराको जंगलमा पासो लगाएर आधा दर्जन गाईको हत्या

अमरगढी– डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ । गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो । घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टका अनुसार करिब ५ वटा गाईको घाँटी ग्यालविन तारले बाँधेर सल्लाको रुखमा बाँधिएको छ । यस्तै, एउटा गाईको बंगरा…