Live on
Your Voice, Your Power
काठमाडौं- काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले होटलमा बसेर खान रोक लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिए पनि सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः रोक लगाएको छ। त्यस्तै सरकारले…