समाचार « Khabarhub

१९६० को दशकसम्म ‘दरिद्र’ साउदी अरब कसरी बन्यो समृद्ध ?

मध्यपूर्वको महत्त्वपूर्ण आर्थिक, राजनीतिक तथा धार्मिक केन्द्रको रुपमा रहेको साउदी अरबले लाखौं नेपालीलाई वैदेशिक रोजगारीको अवसर दिइरहेको छ । इस्लाम धर्मको उद्गमस्थलसमेत रहेको साउदी अरब विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल उत्पादनकर्ता मुलुक हो । मरुभूमिको बीचमा सन् १९६० को दशकसम्म पनि निकै नै दरिद्र मुलुकको रुपमा रहेको साउदी अरब अहिले भने त्यस क्षेत्रकै सबैभन्दा ठूलो आर्थिक,…