Live on
Your Voice, Your Power
काठमाडौं– संघीय सरकारको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नम्बर २ को पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । सोमबारको जनकपुरधामको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले गरेको त्याग र बलिदानअनुसारको प्रतिपफल नपाएको पनि बताए । ‘यो २ नम्बर प्रदेशको सरकारले के–कति राम्रो…