समाचार « Khabarhub

छात्रछात्रालाई निर्वाचन शिक्षा

खोटाङ- निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ । मतदाता नामावली सङ्कलन, आवश्यक कागजात, मतदान गर्ने विधि तथा मतपेटिका उपयोग गर्ने विधि, आचारसंहिता, मतदान केन्द्रको नमूना, निर्वाचनको प्रकार एवं निर्वाचन अभ्यासलगायतका बारेमा जानकारी दिन विद्यालयमा निर्वाचन विशेष कार्यक्रम शुरु गरिएको हो…