Live on
Your Voice, Your Power
काठमाडौं– फराकिला र चिल्ला सडक सुन्दर शहरको आकर्षण हुन् । शहरी क्षेत्रको सौन्दर्यताको लागि पनि सडक फराकिला बनाउनु जरुरी देखिन्छ । पछिल्ला समय उपत्यकाका लगायत विभिन्न स्थानमा साँघुरा सडकलाई फराकिला बनाउने कार्य भइरहेको छ । जसअन्तर्गतको एउटा सडकखण्ड हो– ‘पासाङल्हामु मार्ग ।’ काठमाडौंलाई नुवाकोटसँग जोड्दै त्रिशुली पुर्याउने यो सडकको विस्तार थालिएको लामो समय बितिसक्दा पनि…