समाचार « Khabarhub

यती होल्डिङ्स प्रकरणमा प्रचण्ड र देउवासँगै सुशील कोइराला पनि मुछिए

काठमाडौं– नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गा लिजमा दिने विवादित निर्णय प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ४ जना पूर्वप्रधानमन्त्रीहरु मुछिएका छन् । यस्तै, तत्कालीन गृहमन्त्रीहरु वामदेव गौतम, जनार्दन शर्मा (प्रभाकर) र बिमलेन्द्र निधि पनि ट्रस्टको जग्गा लिजमा दिने प्रकरणमा मुछिएका छन् । नेपाल ट्रस्टको पदेन अध्यक्ष…