Live on
Your Voice, Your Power
गण्डकी- गण्डकी प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् । गण्डकी प्रदेशबाट रिक्त दुई राष्ट्रियसभा सदस्य मध्ये एक जना महिला र अर्को अन्य समूहका लागि मनोनयन दर्ता गरिएको हो ।राष्ट्रियसभाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर उम्मेदवारी दिएका छन् । जसमध्ये महिलाबाट नेकपा एमालेकी सम्झना देवकोटा (गोरखा)को…