Live on
Your Voice, Your Power
काठमाडौं– डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीहरूलाई नेपाली सेनाले खोजी गरिरहेको छ । भागेका कैदी खोज्ने क्रममा सेनाले अहिलेसम्म २६ जनालाई नियन्त्रणमा लिएको छ । नेपाली सेनाले जारी गरेको ‘सुरक्षा अपडेट’मा डडेल्धुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरू मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ । सेनाले काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरूलाई रोकिएको पनि…