समाचार « Khabarhub

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न खोजेपछि नेपाली सेना पुगेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि राजाराम बस्नेतका अनुसार प्राप्त विशेष सूचनाको आधारमा सेनाको टोली तुरुन्तै घटनास्थलमा पुगेको हो। सेनाले देशभर भइरहेका आगजनी, तोडफोड र लुटपाटजस्ता असामाजिक गतिविधि तत्काल रोक्न आग्रह गरिसकेको छ । https://khabarhub.com/2025/09/849630/