समाचार « Khabarhub

आज साउन १५ : यस्तो छ खीर खानुको सांस्कृतिक र वैज्ञानिक महत्व

काठमाडौं- असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खीर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। कृषि उपजसँग सरोकार राख्ने खीर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ। बुधबार मुलुकभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। साउन…