समाचार « Khabarhub

कोरना संक्रमण फैलन सक्ने भन्दै नेपाली महावाणिज्य दूतावास हङकङका सबै सेवा डिजिटल प्रणालीमा

काठमाडौं– नेपाली महावाणिज्य दूतावास हङकङले सेवाग्राहीहरुलाई दिँदै आएको सम्पुर्ण सेवा तथा सूचनाहरु डिजिटल प्रणाली मार्फत दिने भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन यस्तो उपाय अपनाइएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ । आगामी फागुन ५ गतेबाट सेवाग्राहीहरुलाई दिँदै आएको सम्पूर्ण सेवा तथा सूचनाहरु डिजिटल प्रणाली ‘ई प्रणाली’मार्फत प्रदान गर्ने उसले जनाएको हो । भिषा, पासपोर्ट…