समाचार « Khabarhub

ठाकुर ज्ञवालीले लगाए आइजीपीको फुली

काठमाडौं - नेपाल प्रहरीका नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न लगाएका छन । ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न लगाइदिएका हुन । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । ३० बर्षे सेवा हदका कारण सर्वेन्द्र खनालले मंगलबार अवकाश प्राप्त गरेपछि मन्त्रीपरिषद बैठकले  ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।