Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो चुनौती भएको बताएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार सदस्य–सचिव सिलवालकै सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रम सदस्य–सचिव सिलवालले भने– ‘पहिलो चुनौती साग हो । त्यसमा पनि पूर्वाधार हो । निर्माण कार्यमा संलग्न प्रत्येकलाई…